मकवानपुरकाे नेतृत्व गर्दै काठमाडौंमा सञ्चालन हुँने 'सहिद स्मारक सि डिभिजन क्वालिफायर-२०२५' मा सहभागीताका लागि जान लागेकाे हेटाैंडा -५ स्थित पिप्ले युवा क्लबबाट जाने खेलाडी तथा अफिसियल टिमलाई लिग क्वालिफायरका लागि शुभकामना सहित बिदाई गर्नुहुँदै हेटाैंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा ज्यू साथमा हेटाैंडा- ५ का अध्यक्ष सुशील घिमिरेका साथमा वडा सदस्य सहित खेलकुदका प्रतिनिधिहरु।



