FAQs Complain Problems

पशु स्वास्थ्य शिविर कार्यक्रम सम्पन्‍न ।

यस हेटौँडा उपमहानगरपालिकाको  चालु आर्थिक वर्ष २०७९/०८० को स्वीकृत कार्यक्रम अन्तरगतको नियमित रुपमा संचालन हुँदै आएको पशु स्वास्थ्य शिविर कार्यक्रम आज मिति २०७९ साल असोज २८ गते पशु सेवा केन्द्र चौघडाको आयोजनामा सम्पन्‍न भएको छ । उक्त संचालित शिविर कार्यक्रममा ८८ जना कृषक परिवारका ३८३ पशुहरुको चेक जाँच र औषधी वितरण कार्य भएको छ । शिविरबाट चेक जाँज गरिएको पशु तथा पंक्षीहरुको विवरण यस प्रकार रहेको छ । 
बाख्रा              -    २२३ वटा
गाई वा गोरु     -    १४३ वटा 
भैसी              -    ७ वटा 
कुकुर            -     ११