भाडादर कायम सम्बन्धि निर्णय:

भाडादर कायम सम्बन्धि निर्णय:

आज मिति २०७४/१२/ ०४ गते नगरप्रमुख श्रीहरिबहादुर महतज्यूको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी,प्रहरि उपरिक्षक, जिल्ला ट्रफिक प्रहरी कार्यालयको प्रमुख, यातायात ब्याबस्था सेवाकार्यालय, हेटौंडाको प्रमुख, सरोकारवाला यातायात ब्यबसायि तथा मजदुर संग सम्बन्धित संस्थहरु बिच हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्र संचालन हुने साना सवारी साधन(रिक्सा, बिधुतिय रिक्सा, अटोरिक्सा)  संचालन, ब्यबस्थापनका लागि बसेको बैठकले   यस अघि कायम भएको भाडादर कडाईका साथ कार्यान्वयन गर्ने, बेलुका  ९:००   बजे देखी बिहान ४:०० बजे सम्म  दिनमा लाग्ने भाडादरमा २५% सम्म थप गरि लिन पाउने, उपमहानगरपालिकाले भाडादर सहितको स्टिकर उपलब्ध गराउने ,  सवारिहरु उपमहानगरपालिकामा दर्ता भई संचालन हुनुपर्ने र केहि नयां स्थानहरुको पहिचानगरी सोको भाडादर समेत निर्धारण गर्नाका लागि समिति गठनगर्ने निर्णय गरेको छ।

साबिकको भाडादर: