FAQs Complain Problems

सार्वजनिक सडकमा अवरोध पुग्ने गरी कार्य नगर्ने बारे हेटौंडा उपमहानगरपालिकाको सूचना

सार्वजनिक सडकमा अवरोध पुग्ने गरी कार्य नगर्ने बारे हेटौंडा उपमहानगरपालिकाको सूचना !
विबाह, ब्रतबन्ध लगायतका सामाजिक संस्कार तथा अन्य उत्सवमा सार्वजनिक सडकनै अवरोध गर्ने गरी भोजभतेर जस्ता भिड बढी हुने कार्य हुने गरेको पाइएकोले सो कार्यवाट आवागमनमा असुविधा हुन गएको, सडकमा फोहोरमैला बढ्न गएको, अशोभनीय देखिएको र सवारी दिर्घटना समेत हुन सक्ने देखिएकोले आवागमनामा सडक अवरोध पुग्ने गरी कुनैपनि प्रकारको त्यस्ता कार्य नगर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना जारी गरिएको छ । सूचनाको अवज्ञा गरी यस सूचना विपरित कार्य भएको पाइएमा प्रचलित नियम अनुसार कारबाही हुने ब्यहोरा समसेत यसै सूचना मार्फत जानकारी गराईन्छ।

हेटौंडा उपमहानगरपालिका
नगर कार्यपालिकाको कार्यालय