FAQs Complain Problems

टनेल (Tunnel) मा आधारित तरकारि खेतिको लागि हस्ताक्षर.

वडा न.१२ को पदमपोखरीमा ५ वटा टनेल बनाइ अाधुनिक तरकारी खेतिको लागि हे.उ.म.न.पा र KOICA संस्था बिच सम्झौता भएको छ। १३ लाख को लागतमा सो कार्यक्रम संचालन हुन लागेको हो।