FAQs Complain Problems

आवधिक योजना निर्माण गर्दै हेटौंडा उपमहानगर

बिषयगत समिति सहित बिभिन्न बिषयमा जानकाहरुसँग छलफल गर्दै दिर्घकालिन सोच निर्धारणका लागि मिति 2080 आश्विन २० गते शनिवार नगर प्रमुख श्री मीनाकुमारी लामाज्यूको अध्यक्षतामा भएको कार्यशाला गोष्ठीले ‘स्वच्छ, उत्पादनशिल, सम्बृद्ध शहर हेटौंडा’ को सोच निर्धारण गरेको हो।
जनताको प्रत्यक्ष सहभागिता सहित जनअपेक्षा समेट्ने गरी वडा तहबाट नै साना तथा ठुला योजना संकलन गदै उपमहानगरले आगामि बाटो निर्धारण गर्नका लागि आवधिक योजना निर्माण गरेको हो।