FAQs Complain Problems

अनुदानमा पशु बिमा कार्यक्रममा सहभागिताका सम्बन्धि सूचना 

हेटौंडा उपमहानगरपालिका
नगर कार्यपालिकाको कार्यालय, हेटौंडा, मकवापुुर
अनुदानमा पशु बिमा कार्यक्रममा सहभागिताका सम्बन्धि सूचना 
पुनः प्रकाशित मिति ः २०७६।१०।०६

हेटौडा उपमहानगपालिकाको आ.व.२०७६÷०७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत पशु क्षेत्रको अनुुदानमा पशु बिमा सेवा संचालन तथा व्यवस्थापन निर्देशिका २०७६ बमोजिम कार्यक्रममा सहभागी भई कार्य गर्नका लागि इच्छुक सरकारी मान्यता प्राप्त बिमा कम्पनी एवं पशु धन सुरक्षा कार्यक्रम संचालन गर्न स्वीकृत प्राप्त सहकारी संस्थाहरुलाई यो सूचना पुनः प्रकाशन भएको मितिले ७ दिन भित्र निवेदन पेश गर्नुहुन जानकारी गराइन्छ । थप जानकारीका लागि यस हेटौंडा उपमहानगरपालिकाको पशु सेवा शाखामा सम्पर्क राख्नुहुन समेत अनुरोध छ । 

हेटौंडा उपमहानगरपालिका
नगर कार्यपालिकाको कार्यालय, हेटौंडा, मकवानपुुर