FAQs Complain Problems

नयाँ मुलुकी संहिता र न्यायिक समिति सम्बन्धी अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम सम्पन्न।

आज मिति २०७५/११/१३ गते यस हेटौंडा उपमहानगरपालिकाले बिभिन्न सरोकारवालाहरूबिच मुलुकी संहिता र  न्यायिक समिति सम्बन्धि अन्तर्क्रियात्मक अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। साथै हेटौंडा उपमहानगरपालिकाको न्यायिक समितिले हाल सम्म भए गरेका  बिभिन्न गतिबिधि हरूको बिबरण पनि सार्वजनिक गरिएको थियो।