FAQs Complain Problems

scrolling news.

बाल मैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि अभिमुखीकरण

आज मिति २०७४/०३/१७ गते यस हेटौंडा उपमहानगरपालिका, नगरकार्यपालिका कार्यपालिका कार्यालयले २ दिने नव निर्वाचित जनप्रतिनिधि तथा सरोकारवालाहरुलाई बाल मैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि अभिमुखीकरण सुरु गरेको छ। कार्यक्रममा राष्ट्रिय प्रशिक्षक बिष्णु प्रसाद चौबे ले बाल मैत्री शासन, बालबालिका

प्लास्टिक जन्य फोहोर बाट डिजल इन्धन सम्बन्धि कार्यशाला गोष्ठि सम्पन्न

आज मिति २०७४ असार ८ गते यस हेटौंडा उपमहानगरपालिका कार्यालयले नेपाल बिज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिष्ठानको सहयोगमा एक दिने प्लास्टिक जन्य फोहोर र डिजल ईन्धन प्रविधि सम्बन्धि कार्यशाला गोष्ठि सम्पन्न गरेको छ। कार्यक्रममा नेपाल बिज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिष्ठानका बरिष्ठ प्रबिधि अधिकृत डा. ई.

निकृष्ट बालश्रम मुक्त वडा घोषणा कार्यक्रम सम्पन्न

यस हेटौंडा उपमहानगरपालिका कार्यालयले वडा नं १०, ५ र २ लाई निकृष्ट बालश्रम मुक्त वडा घोषणा कार्यक्रम सम्पन्न गरेको छ। यहि मिति २०७४/०३/०५ गते वडा नं. १०, २०७४/०३/०६ गते वडा नं ५ र २०७४/०३/०८ गते वडा नं.

बृक्ष रोपण कार्यक्रम सम्पन्न

आज मिति २०७४।०२।२१ गते यस हेटौंडा उपमहानगरपालिकाको कार्यालयले बृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ। “प्रकृति संग हाम्रो सम्बन्ध रहिरहोस अन्नत” भन्ने नाराका साथ ४५औं विश्ववातावरण दिवसको उपलक्षमा यस हे.उ.म.न.पा.को वडा नं २ को हरिकुञज टोल विकास संस्था सहयोगमा हरिकुञज रोडको पेटिमा बिभिन्न प्रजातिका बि

बोलपत्र अाहवान

Published On: 2016-12-21

बोलपत्र अाहवान अाजको राजधानी पत्रिकामा पनि प्रकाशित भएको छ । सो बोलपत्र तलको लिङ्कमा Click गरेर नि हेर्न सकिन्छ ।

Pages