FAQs Complain Problems

वडास्तरीय योजना तर्जुमा भेला सम्बन्धी अत्यन्त जरुरी सूचना

हेटौडा उपमहानगरपालिका कार्यालय
वडास्तरीय योजना तर्जुमा भेला सम्बन्धी अत्यन्त जरुरी सूचना

हेटौडा उपमहानगरपालिकाको चालु आ.व.२०७३।०७४ को संसोधन तथा आगामी आ.व.२०७४।०७५ को आयोजना तथा कार्यक्रम तर्जुमाका लागि देहाय बमोजिमको मिति, स्थान र समयमा वडास्तरीय योजना तर्जुमा भेला आयोजना हुने भएकोले वडा नागरिक मंचको पहलमा वडा राजनीतिक दलका प्रतिनिधिहरु, वडा नागरिक मंच, टोल बिकास संस्थाहरु, पूर्व जनप्रतिनिधिहरु, बिद्यालयका प्र.अ., वडा भित्रका सामाजिक संघ संस्थाका प्रतिनिधिहरु, वुद्धिजीवि, समाजसेवीहरु समेतको उपस्थितिमा तोकिएको वजेट सिलि∙भित्र रहने गरी समुदायस्तरीय आयोजना तथा कार्यक्रमहरु सम्बन्धमा प्रारम्भिक चरणका छलफलहरु आयोजना गरी प्राथमिकता सूची सहित वडा भेलामा प्रस्तुतीकरण र स्विकृतिका लागि आवश्यक व्यवस्थाका लागि सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

वडा भेला कार्यक्रम तालिका तलको तस्विरमा रहेको छ ।