FAQs Complain Problems

जन्म दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा अध्यक्ष
सेवा शुल्क: 
हे.उ.न.पा.ले तोके बमोजिम
आवश्यक कागजातहरु: 

१.निवेदन पत्र
२. बाल वालिकाको बाबु/ आमाको नागरीकता 
३. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा
   एकीकृत सम्पत्ति कर तिरेको रसिद
४. अस्पतालमा  जन्म  भएको  हकमा  सम्बन्धित अस्पतालले   
   जन्म प्रमाणित गरको परिचयपत्रको प्रमाणित प्रतिलिपी

प्रक्रिया: 

१) घटना घटेको ३५ दिन भित्र परिवारको मूख्य व्यक्तिले 
२) निजका अनुपस्थितिमा उमेर पुगेको पुरुष मध्ये   
   सबैभन्दा जेठो व्यक्तिले सूचना दिने।