FAQs Complain Problems

४० जनाको र्‍यापिड डाइग्नोस्टिक टेस्ट सम्पन्न

 

४० जनाको र्‍यापिड डाइग्नोस्टिक टेस्ट सम्पन्न

आज मिति २०७७/०१/०७ गते वडा नं. १६,१७ र १८ को बिदेश बाट आउनु भएका  ४० जनाको  र्‍यापिड डाइग्नोस्टिक टेस्ट सम्पन्न भएको छ। आज भएको र्‍यापिड डाइग्नोस्टिक टेस्टमा ७ जना महिला र ३३ जना पुरुष हुनुहुन्थ्यो । जस मध्य वाडा नं. १६ र १७ को एकै स्थानमा ३४ जनाको (महिला ६ र पुरुष १८) परीक्षण भएको थियो भने    वडा नं. १८ को १ जना महिला र ५ जना पुरुष गरी जम्मा ४० जनाको परीक्षण सम्पन्न भएको हो जस मध्य ४०सै  जनाको RDT परीक्षणमा नतिजा निगेटिभ आएको छ।