FAQs Complain Problems

वडा ८

यस हेटौंडा उपमहानगरपालिकाको वडा नं. ८ को कुल क्षेत्रफल ५.७६ वर्ग किलोमिटर रहेको छ। यस वडा को पुर्वमा वडा नं. ७ पश्चिम सिमानामा त्रिभुवन राजपथ (वडा नं. ९), उत्तरी सिमानामा कर्रा खोला (वडा नं. ४ र ५) र दक्षिण तर्फ वडा नं. १५ अवस्थित छ। यस वडा भित्र H.I.D (Hetauda Industrial District ) जसमा १९० भन्दा बढि उध्योग संचालनमा रहेको छ।

Undefined
Population: 
७,५८९
Ward Contact Number: 
०५७-४१२६६२
Supporting Documents: 
Weight: 
-20