FAQs Complain Problems

वडा ७

यस हेटौंडा उपमहानगरपालिकाको वडा नं. ७ को कुल क्षेत्रफल ३.८५ वर्ग किलोमिटर रहेको छ। यस वडा को पुर्वमा वडा नं. ६ पश्चिममा वडा नं. ८ र ५, उत्तरमा मकवानपुरगढी र दक्षिण तर्फ वडा नं. १५ अवस्थित छ। यस वडको उत्तरी भागमा कान्ति राजपथ र मध्य भागमा कर्रा खोला रहेको छ। श्री निवास लक्ष्मीनारायण मन्दिर पनि यसै वडामा अवस्थित छ।

Undefined
Population: 
४,३६१
Ward Contact Number: 
०५७-५३०३३९
Supporting Documents: 
Weight: 
-20