FAQs Complain Problems

पुर्व योजना तर्जुमा गोष्ठी सम्पन्न

यस हेटौंडा उपमहानगरपालिका कार्यालयको आ.व. २०७४/०७५ को लागि पूर्व योजना तर्जुमा गोष्ठी कार्याक्रम सम्पन्न भएको छ। प्रमुख एवं कार्यकारी अधीकृत कृष्ण प्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा

वडा नागरिक मञ्च, बिभिन्न समिति एवं संघ संस्थाका पदाधिकारीहरू, राजनैतिक दलका प्रतिनिधिहरू एवं सरोकारवाला हरू छलफल भई कार्याक्रम सम्पन्न भएको छ।

थप जानकारीको लागि तलको Link मा Click गर्नुहोस