FAQs Complain Problems

नियमित  खोप कार्यक्रम  शुरु

नियमित  खोप कार्यक्रम  शुरु

आज मिति २०७७ साल जेष्ठ १ गते  बाट  लकडानका कारण गत महिना रोकिएको खोप कार्यक्रम यस महिना देखी   पुन: सुचारू गरिएको छ ।सो कार्यक्रम अन्तर्गत  आज वडा नं १ र ४ मा खोप लगाउन शुरु गरियो। वडा नं. १ मा ३५ जना बालबालिका लाई डि.पि.टि.  खोप लागाईयो भने वडा नं. ४ मा २९ जना बालबालिका लाई डि.पि.टि., पि.सि. भी., एफ. आई. पि. भि. खोप लगाउने कार्य सम्पन्न गरियो भने बांकि वडाहरुमा क्रमश  नियमितरूपमा  संचालन हुनेछ।