आज मिति २०७१/११/२० गते, यस हेटौडा उपमहानगरपलिकाले गत महिनाको झै पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा नगरपलिकाका प्रबन्धक भिम प्रसद तिमल्सिनाले आ ब २०७१/०७२ को पुष तथा माघ महिनाको आर्थिक, भौतिक तथा सामाजिक प्रगतिहरुको बारेमा प्रस्तुतिकरन गर्नु भएको थियो, भने कार्यक्रममा उठेक
आज मिति २०७१/१०/२२ गते हेटौँडा उपमहानगरपालिका, शहरी विकास तथा भवन निर्माण विभाग, भवन प्रविधि अनुसन्धान तथा तालिम केन्द्र, हेटौँडा तथा भूकम्प प्रविधि राष्ट्रिय समाज-नेपाल (एनसेट) बीच सहमति भएको छ।