FAQs Complain Problems

४३६जनाको टेस्ट सम्पन्न

४३६जनाको टेस्ट सम्पन्न

हाल सम्म हेटौंडा उपमहानगरपालिकाले र्‍यापिड डाईनोग्स्टिक र पि.सि.आर. टेष्ट गरी जम्मा  ४३६ जनाको टेष्ट सम्न्न गरको छ।जसमा ३२१ जानाको र्‍यापिड डाईनोग्स्टिक गरेको छ भने आईसोलेसन वार्ड मार्फत ११५ जनाको पि.सि.आर.  टेष्ट सम्पन्न भएको छ।   आईसोलेसनबाट ९२ जनाले सेवा लिई सक्नुभएको छ भने हाल ८ जना ईसोलेसनमा हुनुहुन्छ।११४ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १ जनाको रिपोर्ट आउन बांकि छ।