FAQs Complain Problems

सूचना ! सूचना !! सूचना!!!

सूचना ! सूचना !! सूचना!!!

केही समय यता नगरका विभिन्न क्षेत्रमा निरन्तर परेको असिना पानी र हावाहुरीले कृषि क्षेत्रमा ठूलो असर परेको छ । कृषकहरुको समस्यालाई ध्यानमा राखी हेटौडा उपमहानगरपालिका र कृषि ज्ञान केन्द्र चितवनले तथ्यांक संकलन कार्य गर्न गइरहेको छ । वर्तमान समयमा देश नै बन्दाबन्दी (लकडाउन) ले गर्दा कर्मचारी तथा कृषकहरु प्रत्यक्ष सम्पर्कमा आउनसक्ने अवस्था पनि नरहेको हुँदा सम्बन्धित् वडा कार्यालय मार्फत एकमुष्ट तथ्यांक संकलन गर्दा प्रभावकारी देखिने भएकोले तहाँ वडा क्षेत्र भित्रका कृषकहरुको मुख्य बाली/ तरकारी आदिमा भएको क्षेति विवरण कृषकहरुबाट माग गर्न लगाई एकमुष्ट विवरण कृषि शाखामा पठाइ सहयोग गरिदिनुहुन सादर अनुरोध छ ।

हेटौडा उ.म.न.पा.का.

कृषि विकास शाखा

०५७-५२०४३३