FAQs Complain Problems

भुकम्प पिडित लाभग्राहिको लागि सूचना।

भुकम्प पिडित लाभग्राहिको लागि सूचना

हेटौंडा उपमहानगरपालिका, नगर कार्यपालिकालबाट भुकम्प पिडित लाभग्राहिहरुको लागि तपशिल बमोजिमको निर्णय गरिएको छ।उक्त निर्णय बाट लाभ उठाउनुहुन सम्बन्धित सबैको जानकारिको लागि यो सूचना प्रकाशित गरिएको छ।

निर्णय:

क)भुकम्प पिडित लाभग्राहीको हकमा घर नबनेको भए जुनसुकै मापदण्ड नपुगेको भए पनि एक पटकका लागि जुन स्थानमा घर बनेको हो सोही स्थानमा घर बनाउन नक्सापास गरी दिने ।

 

ख)भुकम्प पिडितको घर बनीसकेको भए सो लाभग्राहीको घरको बनोट र संरचना जे जस्तो अवस्थामा छ सोही नक्सा पेश गर्न लगाई छानविन गरी नक्सापासं गरी दिने । उचित अनुदान दिन NRN लाई सिफारीस समेत गरी दिने ।