हेटौडा उप.नपा नगर कार्यपालिका कार्यलयको नयाँ वेबसाइट सम्बन्धमा

 हेटौडा उप-महानगरपालिका नगर कार्यपालिका कार्यलय स‌ंघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, स्थानिय निकाय वित्तिय आयोगको सचिवालय द्वारा गरीएको न्यूनतम शर्त तथा कार्य सम्पादन मुल्याङ्कन मापन (MCPM) यो पटक दोश्राे हुन सफल भएको छ । । ।

यहाँलाई यस हेटौडा उप-महानगरपालिका नगर कार्यपालिका कार्यलयको नयाँ वेबसाइटमा स्वागत छ | यस वेबसाइटबारे तपाईका केही सुझाव भएमा यस लिंकमा क्लिकगर्नु होला |  

बोलपत्र अाहवान

Published On: 2016-12-21

बोलपत्र अाहवान अाजको राजधानी पत्रिकामा पनि प्रकाशित भएको छ । सो बोलपत्र तलको लिङ्कमा Click गरेर नि हेर्न सकिन्छ ।

https://storage.googleapis.com/hamropatro-storage/a06a0137-564a-4887-9ff...

Supporting Documents: