FAQs Complain Problems

करारमा सेवा लिने सम्बन्धी सूचना

हेटौडा उपमहानगरपालिका अन्तर्गत शहरी स्वास्थ्य प्रबर्द्धन केन्द्रका लागि देहाय बमोजिमका पदहरूमा देहायको सङ्ख्या र योग्यता भएको प्राविधिक कर्मचारी २०७६ आषाढ मशान्त सम्मका लागि करारमा राख्नु पर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्घ्र) दिनभित्र कार्यालय समयसम्म दरखास्त दिन हुन सम्वन्धित सवैका लागि यो सूचना प्रकाशन गरिएको छ