FAQs Complain Problems

वडा ९

यस हेटौंडा उपमहानगरपालिकाको वडा नं. ९ को कुल क्षेत्रफल ३.८६ वर्ग किलोमिटर रहेको छ। यस वडा को पुर्व सिमानामा त्रिभुवन राजपथ (वडा नं. ८) पश्चिमा कुख्रेनि खोला  (वडा नं. १२ र १३), उत्तरी सिमानामा कर्रा खोला (वडा नं. १०) र दक्षिण तर्फ कुख्रेनि खोला  (वडा नं. १४) अवस्थित छ। यस वडा भित्र हेटौंडा सिमेन्ट, मानव सेवा आश्रम, कुष्माण्ड सरोबर जस्ता स्थानहरु रहेका छन।

Undefined
Population: 
९,६०२
Ward Contact Number: 
०५७-४१२७६७
Supporting Documents: 
Weight: 
59