FAQs Complain Problems

वडा २

यस हेटौंडा उपमहानगरपालिकाको वडा नं. २ साबिक हेटौंडा उपमहानगरपालिकाको वडा नं.२ र ३ मिलेर बनेको हो। यसको कुल क्षेत्रफल २.३३ वर्ग किलोमिटर रहेको छ। यस वडा को पश्चिम सिमानामा त्रिभुवन राजपथ , दक्षिण सिमानामा कान्ति राजपथ, पुर्व र उत्तर सिमानामा मकवानपुरगढि गाउँपालिका रहेको छ। यसको अधिकांस भागहरु शहरी प्रकृतिका छन। यस वडा भित्र वनस्खण्डी मन्दिर जस्ता धार्मिक स्थलहरु छन भने प्रदेश स्तरिय र जिल्ला स्तरिय सरकारि तथा अन्य संघ संस्थाहरु रहेका छन।

Undefined
Population: 
९,९७८
Ward Contact Number: 
०५७-५२०३७७
Weight: 
-20