FAQs Complain Problems

पत्रकार भेटघाट कार्यक्रम सम्पन्न

पत्रकार भेटघाट कार्यक्रम सम्पन्न

 

 आज मिति  २०७४/०३/३० गते यस हेटौंडा उपमहानगरपालिका, नगर कार्यपालिका कार्यालयले प्रथम नगर सबा बाट पारित गरेको आर्थिक ऐन,२०७४  सम्बन्धमा  एक पत्रकार भेटघाट कार्यक्रम सम्पन्न  गरेको छ। कार्याक्रम मा नगर उपप्रमुख श्रि मिना कुमारी लामाज्यूले आर्थिक ऐन,२०७४को बारेमा जानकारी गराउनु भएको थियो भने प्रबन्धक शंकर प्रसाद उपाध्याय ले सजिकरण गर्नु भएको थिय।

Supporting Documents: